चिकित्सा शिक्षा आयोगको एक वर्षको उपलब्धि : शुल्क समायोजनदेखि चिकित्सा शिक्षा नियमावली तर्जुमासम्म

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०७६/७७ को अवधिमा भएका मुख्य कार्यहरू प्रकाशित गरेको छ।

मगंलबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै गरेको मुख्य कामहरूको जानकारी दिएको छ।

यस अवधिमा आयोगको ४ वटा बैठक सम्पन्न भएका छन्। आयोगले एक वर्षमा १६ वटा मुख्य काम गरेको जनाएको छ।

जसमध्ये मापदण्ड, कार्यविधि र निर्देशका निर्माण, प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रमको फेजआउट, चिकित्सा शिक्षा नियमावली तर्जुमा, शुल्क निर्धारण, बढी शुल्क फिर्ता तथा समायोजन जस्ता महत्वपूर्ण काम गरेको आयोगले जनाएको छ।

त्यसैगरी, आयोगका भावी मुख्य कार्यहरू बारेमा पनि जानकारी दिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय