गत २४ घन्टा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणले ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० पुरुष र १ महिलाको मृत्यु भएको बताए।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २ सय ३९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय