कोरोना संक्रमणबाट सातजनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा सातजनाले ज्यान गुमाएका छन्।

ज्यान गुमाउनेमा चार वर्षीया बालिका समेत रहेकी छन्। महोत्तरिकी चार वर्षीया सहित देशभर सात जनाले ज्यान गुमाएका हुन्।

योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या २ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय