कोरोना संक्रमणबाट देशभर १४ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट आज मात्रै नेपालमा १४ जनाको ज्यान गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ जनाले ज्यान गुमाएका हुन्।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ। शनिबार पनि कोरोनाबाट १२ जनाको ज्यान गएको थियो।

केही दिन यता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय