पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमितको मृत्यु

ललितपुर । पाटन अस्पताल लतितपुरमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवाको म‌ृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि उनी पाटन अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा शनिबार राति १० बजे ति युवाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका वासिन्दा हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय