स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टको सरुवा भएका छन्। उनका ठाउँमा भने आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश १ कार्यरत रहेका दामोदर रेग्मी आएका छन्।

स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी सहसचिव दामोदर रेग्मीलाई दिएको छ।

विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा खटाइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा गरेको ६० जनाको सूचीमा उनी सरुवामा परेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय