स्वास्थ्य मन्त्रालयले भन्यो– स्वास्थ्यकर्मीको समायोजन रोकी कार्यरत स्थानबाट तलब भत्ताको व्यवस्था गर्नु

संघ,प्रदेश र स्थानीय तहका समयोजन भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाट नै तलब भत्ता खाने व्यवस्था गर्नेको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार गरेको छ।

मन्त्रालयले गत चैत्र ५ मा भएको मन्त्रिस्तरीय निर्णयअनुसार कार्तिक महिनासम्म स्वास्थ्यकर्मीलाई समायोजन भई काम गरिरहेकै स्थानबाट काम गर्न व्यवस्था मिलाउन निर्देशन दिएको हो।

कोरोना महामारी र संक्रमण विस्तारलाई रोक्न लागि हाल कार्यरत भएका स्थानबाट कामकाज मिलाउनको लागि सबै स्थानीय तहलाई पत्रचार गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय