एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौमतले एक महिला र दश पुरुषको संक्रमणले मृत्यु भएको बताए।

मृत्युहुनेमा ११ जिल्लाका रहेका छन्। जसमध्ये मोरङ, पर्सा, बारा, सप्तरी, सलार्ही, काठमाडौं, ललितपुर चितवन, मकवानपुर, प्युठानका १–१ जना पुरुष रहेका छन्।  दोलखाको एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय