काठमाडौं उपत्यकामा थपिए १५९ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ५९ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा १ सय ५९ संक्रमित थपिएको बताए।

नयाँ थपिएका संक्रमितमध्ये काठमाडौंका १ सय ३४, ललितपुरका १७ जना र भक्तपुरका आठ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय