पाँचजना चिकित्सक सहसचिवमा बढुवा

सरकारले पाँचजना चिकित्सकलाई ११औं तह (सहसचिव) मा बढुवा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले लोक सेवा आयोगबाट सिफारिस भएका डा. अजित खनाल, डा. मुकेश शर्मा पौडेल, डा. विकास नेपाल, डा रविनबहादुर  बस्नेत र डा शिलु श्रेष्ठलाई ११औं तहमा बढुवा गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय