देशभर ३ जना भेन्टिलेटरमा सहित ८५ आइसियुमा, होम आइसोलेसनमा २२४

 सांकेतिक तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ जना भेन्टिलेटरमा सहित ८५ जना आइसियुमा उपचाररत रहेको जनाएको छ। मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।

देशभर २ सय २४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको डा. गौतमले बताए।

डा. गौतमका अनुसार कोरोना संक्रमित बिरामीलाई लक्षित गरेर देशभर १ हजार १ सय ३४ बेड र ५ सय ७६ भेन्टिलेटर छुट्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय