संक्रमित र सम्पर्क पछ्याउँदा…
हामी देशभर यति कोरोना संक्रमित थपिए भनेर दिनदिनै खबर सुन्छौ। तर, पोजेटिभ देखिएकालाई परीक्षण रिपोर्टको जानकारी गराउनेदेखि, अन्य सोधीखोजी कसरी हुन्छ?
कसरी उनीहरुलाई अस्पतालसम्म पुर्याइन्छ?
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीले यही तरीकाले काम गरेको ६ महिनाभन्दा बढी समय भइसक्यो।
महाशाखाका टोली सुरुमा संक्रमितको स्वास्थ्य अपडेट लिनेदेखि, लक्षणका आधारमा अस्पताल भर्र्ना गर्नेसमेतको समन्वय गरिरहेको हुन्छ।
प्रयाप्त संख्यामा जनशक्ति नभएपनि महाशाखाका अधिकारीले कसरी संक्रमित र तीनका सम्पर्क पछ्याउने र व्यवस्थापन गरिरहेका छन् भन्नेबारे हेल्थपोस्ष्टले तयार पारेको भिडियो रिपोर्ट–