परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको उपनिर्देशकमा डा. अधिकारी नियुक्त

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन १९ गते ११:०७

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको उपनिर्देशकमा डा. श्रीप्रसाद अधिकारी नियुक्त भएका छन्।

शुक्रबार अस्पतालको उपनिर्देशकमा प्रमुख कन्सल्टेन्ट गाइनोकोलोजिष्ट डा अधिकारीलाई नियुक्ती दिइएको हो।

डा. अधिकारी ८ वर्षसम्म भरतपुर अस्पतालमा कार्यरत थिए।

अस्पतालकी निर्देशक डा संगीता मिश्राले उनलाई उपनिर्देशक नियुक्तीको पत्र दिएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय