कान्तिपुर अस्पतालमा बल्ड बैंक सेवा सञ्चालन

हेल्थपोस्ट नेपाल

कान्तिपुर अस्पतालले ब्लड बैंक सेवा सञ्चालनमा ल्याएको छ। विरामीको सहजताका लागि भन्दै अस्पतालले आजबाट सेवा सुचारु गरेको जनाएको छ।

अस्पतालमै ब्लड बैंक स्थापना भएपछि विरामीलाई सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभाकर शाहले बताए।

अस्पतालका कर्मचारीले ब्लड डोनेसन गरेर सेवाको सुभारम्भ गरे।



Leave a Reply

Your email address will not be published.