फार्मेसी परिषद्को १५ औं लाइसेन्स परीक्षा भदौ १२ र १३ गते हुने
नेपाल फार्मेसी परिषद्कोले फार्मेसी सहायक र फर्मासिष्टको नाम दर्ता परीक्षा (लाइसेन्स) लिने भएको छ। यो परिषद्को १५ औै परीक्षा हो।
फार्मेसी सहायकको भदौ १२ र फर्मासिष्टको भदौ १३ गते परीक्षा सञ्चालन गर्ने परिपद्ले जनाएको छ।
परिपद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्दारा जारी गरेको कोभिड १९ सँग सम्बन्धित सुरक्षा निर्देशिका पालना गरी परीक्षा लिने जनाएको छ।