एमडी/एमएसमा ५० प्रतिशत सिट खुल्ला, ४० सरकारी र १० विदेशी (नियमावलीको पूर्णपाठसहित)

चिकित्साशिक्षामा स्नतकोत्तर (एमडी/एमएस) कोटामा ५० प्रतिशत खुल्ला सिट हुने भएको छ ।

मन्त्रीपरिषद्बाट जारी नियमावलीअनुसार ५० प्रतिशत खुल्ला, ४० प्रतिशत सरकारी आरक्षित र १० प्रतिशत विदेशी सिट रहने व्यवस्था गरिएको छ ।

सरकारीको दायरासमेत बृद्धि गरेर सार्वजनिक प्रतिष्ठान एवं मेडिकल कलेजमा कार्यरत र करारमा कार्यरत चिकित्सकलाई पनि सरकारी गणनाको व्यवस्था गरिएको छ ।

यसअघि आयोगले ७० प्रतिशत खुल्ला, २० प्रतिशत सरकारी र १० प्रतिशन विदेशी सिट हुनेगरी प्रस्ताव गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय