कोरोना राहत प्याकेजमा डा. अवस्थीद्दारा १० हजार सहयोग

कोरोना महामारी रेस्पन्स एकिकृत राहतमा प्याकेज कोषमा डा. गुणराज अवस्थीले १० हजार सहयोग गरेका छन्।  भोरद्दारा स्थापित तथा व्यवस्थीत कोरोना राहत प्याकेजमा व्यक्तिगत रुपमा १० हजार सहयोग गरेका हुन्।

अति विपन्न, अभाव र पहुँज नभएका परिवारका लागि स्थानीय सरकारको समन्वयमा एकिकृत राहत प्रदान गरिने भोरले जनाएको छ।  डा. अवस्थी सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय