विराट मेडिकल कलेजमा विपन्न नागरिक उपचार सेवा सुरु

विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पहिलो पटक विपन्न नागरिक सेवा सञ्चालनमा ल्याएको छ। नेपाल सरकार द्दारा संञ्चालित निशुल्क स्वास्थ्य कार्यक्रम सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ।

साउन १ गतेबाट सेवा सञ्चालनमा ल्याएको छ। हेड, इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर र पार्किन्सस साथै हेमोडायलोसि जस्ता रोगको १ लाख ५ हजार सम्मको उपचार निशुल्क हुनेछ।

सेवा लिनको लागि नागरिकता, फोटो र गाउँपालिकाले विपन्न नागरिक भएको सिफारिस अनिवार्य रुपमा पेस गर्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय