कोरोना जोखिम : १७ जिल्ला अति उच्च, २३ उच्च, १६ सामान्य र २१ न्युन

असार २७ – वैश्वीक महामारी कोरोना भाइरस रोग (कोभिड १९)को जोखिम मुल्यांकनका आधारमा सरकारले १७ जिल्लालाई उच्च जोखिममा राखेको छ ।

विदेशबाट आएकाहरुको संख्या, फैलिएको दर, जनघनत्वजस्ता आधारमा २३ जिल्लालाई जोखिमयुक्त, १६ वटा सामान्य जोखिमयुक्त र २१ जिल्ला कम जोखिम भएका जिल्लाको सूचीमा राखेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो मुल्यांकनभन्दा फरक केही जिल्लामा संक्रमण दर बढेको छ भने केही जिल्लामा अनुमान भन्दा कम अनुपातमा संक्रमण फैलिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर मोडरेट जोखिमयुक्त जिल्लामा परेपनि काठमाडौं अहिलेसम्म देखिएको नम्बरका आधारमा जोखिमयुक्त जिल्लामा देखिएको छ ।

महाशाखाका अनुसार सुरुमा गरिएको आंकलनका आधर यथावत रहेपनि कुल ६६४९ संक्रमित पुग्दा बाजुरा, डोटी, कैलाली, अछाम, कपिलवस्तु, पाल्पा, रौटहट, महत्तरी, दैलेख, दाङ, सर्लाहीमा ५ सयभन्दा बढी संक्रमित देखिएका छन् ।

अति उच्च जोखिम १७
बाजुरा      ६१६
बैतडी       २७४
डढेल्धुरा    २८०
डोटी          ५७८
अछाम       ६२४
कन्चनपुर    ४४३
कैलाली      ९०९
प्युठान        ३२८
गुल्मी          ३५९
अर्घाखाँची  ३३९
कपिलवस्तु  ७५६
पाल्पा          ५५३
रौतटह         १४६७
महोत्तरी        ७५९
धनुषा           ४९६
सिराह         २४०
झापा          २९५

जोखिमयुक्त २३
बझाङ        १६६
कालीकोट   ५४
दैलेख         ८१४
सुर्खेत         ४५५
बर्दिया        १९३
बाँके          ३८२
सल्यान      २४२
रोल्पा        ५०
दाङ         ६४३
रुपन्देही    ३२२
कास्की      ८४
स्याङ्जा    २०३
तनहुँ        १५१
नवलपरासी पूर्व २९०
नवलपरासी पश्चिम ११४
रुपन्देही     ३२२
धादिङ       १३४
सिन्धुपाल्चोक ५७
गोरखा         ११४
मोरङ          १८७
सप्तरी          ३२१
सर्लाही          ७०२
पर्सा              १६८

सामान्य जोखिम (मोडरेट) १६
दार्चुला        १९
जुम्ला          ४०
रुकुम पूर्व    ५
म्याग्दी        २४
बाग्लुङ       २१६
पर्वत            ९१
चितवन        ९९
बारा             १२९
काठमाडौं    २२४
भक्तपुर         ४४
ललितपुर        ७०
रामेछाप          ३५
खोटाङ           १४
उदयपुर         ७७
भोजपुर          ६
सुनसरी       १०१
पाँचथर        ७
इलाम          १८

कम जोखिम २१ जिल्ला
हुम्ला      २
मुगु         ६
डोल्पा     ५
जागरकोट  १५
रुकुम पश्चिम २८
डोल्पा         ५
मुस्ताङ      १
मनाङ        १
लम्जुङ      ६८
रसुवा         ११
नुवाकोट    २५
दोलखा       ९
सोलुखुम्बु      १
संखुवासभा   ६
ताप्लेजुङ     ११
धनकुटा        ८
तेह्थुम          ४
ओखलढुंगा  ६
सिन्धुली      १६
मकवानपुर     २९
काभ्रेपलान्चोक    १६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय