काठमाडौं गोकर्णका पुरुषको कोरोनाबाट मृत्यु, मृतकको संख्या ३६

हेल्थपोस्ट नेपाल

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबाट काठमाडौमा थप एक जनाको मृत्यु भएको पुष्टी भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत काठमाडौं गोकर्णका ५४ वर्षे पुरुषको शुक्रबार मृत्यु भएको थियो ।

उनको कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकहरुका अनुसार उनमा अन्य स्वास्थ्य समस्या पनि थियो ।



Leave a Reply

Your email address will not be published.