त्रिवि शिक्षण अस्पतालले सुरु गर्‍याे दिवा ओपीडी सेवा

त्रिवि शिक्षण अस्पतालले दिवा ओपीडी सेवा सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस( कोभिड १९)का कारण बन्द गरिएको ओपीडी सेवा पुन सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

चैत्र ११ गते देखि बन्द भएको दिवा ओपीडी सेवा सुचारु गर्ने निर्णय भएको अस्पतालका कार्यकारी निर्देशक डा. रोहित कुमार पोखरेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय