टेकुमा कोरोना परीक्षणका लागि लाइन (फोटो फिचर)

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षणका लागि लाम नै लाग्न गरेको छ।उपत्यका बाहिरबाट आएकाहरूलाई घरबेटिले आरडिटी परीक्षणको रिपोर्ट माग्न थालेपछि उनीहरू कोरोना परीक्षणका लागि टेकु पुगेका हुन्।

बुधबार मात्रै उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ। उपत्यकामा तीन जिल्लामा हालसम्म २९० कोरोना संक्रमित देखिएका छन्। जसमध्ये काठमाडौंमा १९१ जना, ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित देखिएको मन्त्रालयको तथ्यांक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय