थप उपत्यकामा २८ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा.जागेश्वर गौतम थप २८ जनामा कोरोना संक्रमण देखिएको बताए ।
हालसम्म काठमाडौंमा १७५ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जना संक्रमित देखिएका छन्।
उपत्यकामा तीन जिल्लामा हालसम्म २६७ जनामा कोरोना संक्रमित देखिएका छन्। जमसध्ये काठमाडौंमा १७५ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जना संक्रमित देखिएकाे छ ।
मगंलबार थप देशभर २०४ जना संक्रमित थपिएका छन्। यो संगै देशभर कूल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।