नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ३५ पुग्यो

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ। वाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा ३ का २९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा रहेका २१ असारमा मृत्यु भएको हो। मृतक भारतबाट क्षयरोगको उपचार गराई केहि समय अघि नेपाल फर्किएक थिए।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ३५ पुगेका छ।



Leave a Reply

Your email address will not be published.