स्वास्थ्य सेवामा रहेका कर्मचारीको स्तरवृद्धि सुरु, क–कसको भयो ? विवरणसहित
स्वास्थ्य सेवामा रहेका संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको स्तरवृद्दि गर्न हुन थालेको छ।
१६ असारको निर्णय अनुसार २०७५ पौष र २०७६ असार सम्म निवेदन परेका कर्मचारीको स्तवृद्दिको भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
विभागले स्तरवृद्दिको हुन नसकेको कर्मचारीको सूचीमा उल्लिखित कैफियत बमोजिमको सर्त–कागतहरु इमेलमा पेस गर्नको लागि अनुरोध गरेको छ। कैफियत महलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन लागि पठाएका कर्मचारीको स्तरवृद्दि हकमा मन्त्रालयको निर्देशन प्राप्त भएपछि स्तरवृद्धि सम्बन्धी कारबाही अगाडी बढाइने विभागले जनाएको छ। प्यारामेडिक्स, नर्सिङ तर्फको विभिन्न तहको स्तरवृद्धि भएको विभागले जनाएको छ ।
कागजात [email protected] मा पठाउन सकिने छ ।
हेर्नुस् विवरण:
4th-to-5th-Level_Pame_2076-Ashad
6th-to7th-Level_Pame_PHI_2076-Ashad
5th-to-6th-Level_Nursing_2075-Paush-2076-Ashad
5th-to-6th-Level_Pame_अ-ल्या_2075-Paush
5th-to-6th-Level_Pame_AHW-LA_2076-Ashad
5th-to-6th-Level_Pame_HA-Lab-Redio_2076-Ashad