ओपिडी सेवा लिनु परे डाक्टरलाई पहिले नै सम्पर्क गर्नुपर्ने

पुनम बि.सी./सुर्खेत
प्रकाशित
२०७७ असार १५ गते १५:५०

जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी चेकजाँचका लागि आउनुपूर्व विरामीहरूले सम्वन्धित डाक्टरलाई फोन गर्नुपर्ने भएको छ। कर्णालीमा कोरोना भाइरस संक्रमण जोखिम बढेको बताउँदै अस्पताल प्रशासनले अनावश्यक भिडभाड नियन्त्रणका लागि यस्तो उपाय अपनाएको हो।

सोमबार विज्ञप्ती जारी गर्दै अस्पताल प्रशासनले ओपिडि चेकजाँच गर्न आउनुपूर्व अनिवार्य रुपमा सम्वन्धित डाक्टरको परामर्श तथा सल्लाह लिएर मात्र आउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय