डा. सुधा देवकोटा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रमुखको जिम्मेवारीमा

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार १० गते १५:४६

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रमुखको जिम्मेवारी डा. सुधा देवकोटा जिम्मेवारी दिइएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा. देवकोटालाई जिम्मेवारी दिएका हुन्।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको जिम्मेवारी डा. रमेश खरेल पाएपछि जेठ तेस्रो सात्ता देखि केन्द्र प्रमुख विहिन रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय