‘उपत्यका बाहिरबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिन घरधनीलाई निर्देशन’

उपत्यका बाहिरबाट राजधानी छिरेकाहरूलाई घर धनिले पिसिआर जाँच बिना प्रवेश नदिएपछि टेकुमा दैनिक हजारौं संख्यामा पुग्ने गरेका छन्।

कोरोना परिक्षणका लागि दैनिक हजारौंको संख्यामा कोरोना परीक्षण गर्न भन्दै मानिस टेकु पुग्न थालेपछि अन्य स्वाब परीक्षणमा समस्या भएको भन्द गृह मन्त्रालले घर धनिलाई प्रवेशमा रोक नलाई १४ दिन होम क्वारेन्टाइन बस्न दिन आग्रह गरेको छ। होम क्वारेन्टाइनमा बस्दा कुनै लक्षण देखिए मात्र पिसिआर परीक्षण गराउन गृहको आग्रह छ।

अहिल घरधनीले प्रवेशमा रोक लगाएको भन्दै थुप्रै नागरिक समस्यामा पर्ने गरेका गृहले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय