मुस्ताङमा पनि भेटिए कोरोना संक्रमित, ८३ वर्षे वृद्धमा संक्रमण
हिमाल पारीको जिल्ला मुस्ताङमा पनि कोरोना संक्रमित भेटिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्लाको घरपझोङ गाउँपालिकाका ८३ वर्षे वृद्धमा कोरोना पुष्टि भएको जनाएको हो।
योसहित गण्डकी प्रदेशका सबै ११ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।