भारतमा २४ घण्टामा थपिए १४ हजारभन्दा बढीमा संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७२१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ३६६ जनाको मृत्यु भएको छ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ९ सय ७० पुगेको छ। कुल संक्रमित संख्या पनि ३ लाख ९५ हजार ८१२ पुगेको छ।

भारतमा संक्रमितमध्ये २ लाख १४ हजार २०६ जनाले कोरोना जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय