अनावश्यक व्यक्तिको नमुना परीक्षण नगर्नू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक व्यक्तिको नमुना संकलन नगर्न निर्देशन दिएको छ।

एक विज्ञप्ति जारी गर्दै गतिपय ठाउँमा निर्देशिका विपरित नमुना संकलन भइरहेको खबर आएकाले त्यसो नगर्न सुझाव दिएको हो। यसो गर्दा आवश्यक व्यक्तिको परीक्षणमा ढिलाइ हुने मन्त्रालयको ठहर छ।

कतिपय व्यक्तिले परिक्षणका लागि दबाव दिने गरेकाले जोखिममा रहेका व्यत्तिमा थप जोखिम हुने भएकाले यस्तो दबाव नदिन मन्त्रालयको आग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय