पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा पाच जनामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालको आवस्मिक बाहेकको सबै सेवा अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको एक विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय