दिव्या सिंहलाई डिन नियुक्त गरेको विरोधमा आइओएममा तालाबन्दी
सम्बन्धित समाचार
- ताजा समाचार
- जनप्रिय
-
४५ वर्ष बिनापैसा जाँचेका ‘डाक्टर बा’
-
नेपाल स्वास्थ्यकर्मी संघले भन्यो- कर्मचारी समायोजन कार्यविधि त्रुटीपूर्ण
-
रहेनन् नि:शुल्क चिकित्सा सेवा दिने ‘आदर्श डाक्टर बा’
-
एकपटक मात्रै लगाए हुने जोनसन एण्ड जोनसनको कोरोना खोपलाई अमेरिकाको स्वीकृति
-
कलेजो स्वस्थ राख्न खानुस् यस्ता कुरा
-
दुर्गा प्रसाईंको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्रीको झापा यात्रा
-
प्रचण्ड छाडेर ओलीतिर लागेका प्रसाईंको कलेजलाई कानुन छलेर सम्बन्धन
-
स्वास्थ्यका ६ उपसचिवको सरुवा
-
अदालतको आदेशपछि पिजी म्याचिङ स्थगित
-
म्याग्नसले उत्पादन गरेको फंगल्सको औषधि न्युन गुणस्तरको, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
-
वीर अस्पतालले माग्यो कर्मचारी
-
आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक
-
स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी
-
मेडिकल शिक्षा स्नातक तहका प्रवेश परीक्षा चैत्रमा : चिकित्सा आयोग
-
नर्सलाई न्युनतम पारिश्रमिक दिन स्वास्थ्य संस्थाहरूलाई मन्त्री त्रिपाठीको निर्देशन
-
स्वास्थ्य विभागद्वारा पारामेडिक्सतर्फका ३ सय ६३ जनाको स्तरवृद्धि (सूचीसहित)
-
पारामेडिक्सतर्फका ६० जनाको स्तरवृद्धि (सूचीसहित)
-
स्वास्थ्यकर्मी खगेन्द्र थापाको निधन
-
स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी समायोजनका लागि कागजपत्र
-
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी
मुख्य खबर
-
नेपाल स्वास्थ्यकर्मी संघले भन्यो- कर्मचारी समायोजन कार्यविधि त्रुटीपूर्ण
-
रहेनन् नि:शुल्क चिकित्सा सेवा दिने ‘आदर्श डाक्टर बा’
-
एकपटक मात्रै लगाए हुने जोनसन एण्ड जोनसनको कोरोना खोपलाई अमेरिकाको स्वीकृति
-
कलेजो स्वस्थ राख्न खानुस् यस्ता कुरा
-
दुर्गा प्रसाईंको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्रीको झापा यात्रा
अरु त अरु, बिडम्बना र दुखित हुनुका साथै अचम्मित पनि भाका छौ ! केहि समय ताका येता मै हु भन्नेहरु, देशको एक नम्बर भनि स्वोघोषित पत्र पत्रिकाहरु, मिडियाहरु, संचारकर्मीहरु, नागरिक समाजका भनाउँदा अगुवाहरु,बिबेकशील भनाउँदा जन्तुहरु,मानव अधिकारबाद भनाउन्दा ब्वांसेहरु, ब्वांसे सांसदहरु,विद्यार्थी संगठनहरु कुनै बेला नौटंकी नाटकार श्री ३ अनसनकारी का साथ् भ्याकुता उफ्र्या झैँ उफ्री याहा बरिष्ठ चाहिन्छ,बरिष्ठता मिच्न पाइन्दैन,बाह्य प्राइभेट मेडिकल कलेजमा काम गर्ने संचालन गर्ने दलाल हरु कुनै हालत मा डिन हुन् पाइन्दैन, पद मिच्न पाइन्दैन भनि कथित सडक तथा अस्पताल तताई, भाँडभैलो गरि अस्पताल बन्द गरि सेवाग्राहिहरु लाई दुख दिई अस्पताललाइ घाटा योवों ध्वोस्त पारि रंगमंच मच्चाएको होइन र ?? काहा गए यी सब दुइ जिब्रेहरू !! काहा गए यी नौटंकी नाटकार श्री ३ अनसनकारी !!! ग्रान्डि अस्पतालका दलाल एवोम संचालक समितिका मान्छेले डिन नियुक्ति भै लिंदा समेत, तै चुप मै चुप भएको देख्दा याहा महान व्यक्ति शेक्सपियेर्को कथन सामरिक लाग्दछ :- सारा विश्व थियेटर हो, पुरुष र महिला केवल खेलाडीहरू हुन् [the whole world is a theatre, man and women are merely players] !!!