मकै बेच्ने ठेलादेखि पसल-पसलमा सरकार विराेधी नारा

केही दिनदेखि देशभर युवाहरु सडकमा निस्किएका छन्। सरकारलाई प्रश्न साेधिरहेका छन्। लकडाउनकाे उकुस मुकुससँगै काठमाडाैंबाट सुरु भएकाे याे युवा विद्राेहकाे लहर अहिले देशभरि फैलिइसकेकाे छ। राजाधानीका सडकमा मकै पाेलेर बेच्नहरुदेखि सटरमा पसल थापेकाहरुसमेतले अहिले सरकारलाई प्रश्न साेध्न थालेका छन्। सरकारका अनियमितता, भ्रष्टाचारसँग सम्बन्धित प्रश्न लेखिएका प्लेकार्डहरु पसल तथा व्यापारिक स्थलमै राखिएका छन्। हेल्थपाेस्ट नेपालका शिरिष मान महर्जनले बटुलेका केही तस्विरहरु-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय