कर्णालीमा थपिए ९ कोरोना संक्रमित

कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप ९ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण पुष्टी हुनेमा दैलेखका ५ जना र सुर्खेतका ४ जना रहेका छन्। योसँगै कर्णालीमा संक्रमितको संख्या एक हजार ८६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय