सुदूरपश्चिमको बजेट : स्वास्थ्यमा ३ अर्ब

देशका सबै प्रदेश जस्तै आज सुदूरपश्चिम प्रदेशमा पनि बजेट भाषण भइरहेको छ। अर्थमन्त्री झपट बोहराले प्रदेश सभामा प्रस्तुत गरे अनुसार आगामी आर्थिक बर्ष २०७७/०७८ मा स्वास्थ्य क्षेत्रको बजेट ३ अरब २६ करोड ६६ लाख रहेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई स्वास्थ्य सेवा सुधार वर्ष मनाउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय