‘उसले त धोका दियो तर, तिमी नदेऊ सरकार’
सरकारलाई प्रश्न गर्दै सडकमा आउने युवा जमात दिनदिनै बढिरहेको छ। लकडाउनको उकुस मुकुस तोड्दै अहिले देशभर युवा जमात सकडमा ओर्लिएको छ।
राजधानीमा केही दिनदेखि लगातार सरकारविरुद्ध प्रदर्शन जारी छ। शुक्रबार पनि काठमाडाैं, ललितपुर र भक्त्तपुरलगायतका ठाउँमा प्रदर्शन भएकाे थियाे। वसन्तपुरबाट केही युवालाई प्रहरीले पक्राउ समेत गरेकाे थियाे। हेल्थपाेस्ट नेपालकाका शिरिषमान महर्जनले कैद गरेका केही तस्विरहरु-