सरकारलाई युवाले साेधे ‘लाज लाग्दै‍न?’ प्रहरीले हान्याे पानीका फाेहाेरा र अश्रुग्यास

केही दिनदेखि युवा जमात सडकमा उर्लिएर लगातार सरकारलाई प्रश्न साेधिरहेका छन्। लकडाउनकाे उकुसमुकुस ताेड्दै दिन-दिनै सडकमा निस्किएर सरकारविरुद्ध प्रदर्शन गर्ने युवा बढिरहेका छन्। बिहीबार देशभर युवाले यस्तै प्रदर्शन गरेका छन्।

काठमाडाैंकाे बालुवाटार क्षेत्रमा प्रदर्शन गरिरहेका युवालाई प्रहरीले अश्रुग्याँस र पानीका फाेहाेरा हिर्काएर लखेटेकाे थियाे। उनीहरुले सरकारलाई ‘लाज लाग्दैन’ भनेर साेधिएका पम्प्लेटहरु बाेकेर प्रदर्शन गरेका थिए। शिरिष मान महर्जनले कैद गरेका केही तस्विर-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय