‘सरकारलाई स्यानिटाइज गर्ने बेला भयाे’

सरकारकाे बेथितिविरुद्ध बुधबार पनि युवाहरुले प्रदर्शन गरेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटार वरिपरिका क्षेत्रमा विभिन्न नारा लेखिएका पम्प्लेट समाएर उनीहरुले प्रदर्शन गरेका थिए।

मंगलबारकाे प्रदर्शनमा प्रहरीले बल प्रयाेग गरेकाे थियाे। भिड हटाउन प्रहरीले पानीका फाेहरा प्रयाेग गरेकाे थियाे। उनीहरुले ‘पिसीआर’ परीक्षण बढाउन, सरकारले खर्च गरेका आर्थिक हिसाब किताब सार्वजनिक गर्न माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय