कर्मचारी निष्कासन प्रकरण- अस्पताल र नगरपालिकाको भनाइ बाझियो
बयालपाटा अस्पतालबाट ३३ कर्मचारीलाई एकै पटक जागिरबाट निकालेको घटनामा स्थानीय सरकार र अस्पताल प्रशासनको भनाइ बाझिएको छ। जागिरबाट ननिकाल्न स्थानीय सरकार र जिल्ला समन्वय समितिबाट अस्पताल प्रशासनलाई आग्रह गर्दा उसले नसुनेको सरोकारवाला निकायको आरोप छ। तर अस्पताल प्रशासन भने अन्य सरोकारवालाले सहयोग नगरेकै कारण बाध्य भएर कर्मचारी निकाल्ने अवस्थामा आइपुगेको बताउँछ। जागिरबाट निकालेको पीडा सहन … Continue reading कर्मचारी निष्कासन प्रकरण- अस्पताल र नगरपालिकाको भनाइ बाझियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed