राजधानीमै उपचार नपाएर नर्स नै रुँदै अस्पतालबाट निस्किनुपर्यो…
शनिबार दिउँसो करिब २ बजेको हुँदो हो। एउटी नर्सको कटकटी पेट दुख्यो। दुखाइ कम नभएपछि आइतबार बिहान थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगिन्। उनले आकस्मिक कक्षको टिकट काटिन्। प्रसूतिकी नर्सले उनको समस्या बुझिन् र ज्वरो जाँच गर्नेलगायतका काम गरिन्। कुरा गर्दै जाँदा ती नर्स उनको साथीकी साथी रहिछिन्। यसरी सम्बन्ध जोडिँदा उनले ती बिरामी … Continue reading राजधानीमै उपचार नपाएर नर्स नै रुँदै अस्पतालबाट निस्किनुपर्यो…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed