राजधानीमै उपचार नपाएर नर्स नै रुँदै अस्पतालबाट निस्किनुपर्‍यो…

शनिबार दिउँसो करिब २ बजेको हुँदो हो। एउटी नर्सको कटकटी पेट दुख्यो। दुखाइ कम नभएपछि आइतबार बिहान थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगिन्। उनले आकस्मिक कक्षको टिकट काटिन्। प्रसूतिकी नर्सले उनको समस्या बुझिन् र ज्वरो जाँच गर्नेलगायतका काम गरिन्। कुरा गर्दै जाँदा ती नर्स उनको साथीकी साथी रहिछिन्। यसरी सम्बन्ध जोडिँदा उनले ती बिरामी … Continue reading राजधानीमै उपचार नपाएर नर्स नै रुँदै अस्पतालबाट निस्किनुपर्‍यो…