हटाइएका स्वास्थ्यकर्मीको प्रश्न– सेवाको सम्मान आत्मदाह हो?

साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले बयालपाटा अस्पतालले जागिरबाट निकालेको भन्दै हिजो सोमबार अस्पतालकै गेटमा आत्मदाह गरे। आत्मदाहपछि सख्त घाइते बनेका उनको उपचारका क्रममा सोमबारै कोहलपुर मेडिकल कलेज नेपालगन्जमा ज्यान गयो। जागिर जोगाइदिन विभिन्न निकायमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि उनले आत्मदाहको बाटो रोज्नुपरेको सँगै काम गर्ने साथीहरू जनाएका छन्। जुन निकै दुःखद पक्ष हो। … Continue reading हटाइएका स्वास्थ्यकर्मीको प्रश्न– सेवाको सम्मान आत्मदाह हो?