गण्डकीमा २४ संक्रमित थपिए, कूल संक्रमित ११४
गण्डकी प्रदेशमा मंगलबार बिहान थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय अनुसार मंगलबार नवलपरासी पूर्वका १२, बाग्लुङका ११ र म्याग्दीका एक जनामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।