गण्डकीमा २४ संक्रमित थपिए, कूल संक्रमित ११४

हेल्थपोस्ट नेपाल

गण्डकी प्रदेशमा मंगलबार बिहान थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय अनुसार मंगलबार नवलपरासी पूर्वका १२, बाग्लुङका ११ र म्याग्दीका एक जनामा कोरोना पुष्टि भएको हो।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *