यी हुन् बयालपाटा अस्पतालबाट निकालिएका ११ नर्ससहित ३२ कर्मचारी

अछाम जिल्लास्थित बयालपाटा अस्पतालमा सरसफाइ कर्मचारीदेखि विशेषज्ञ डाक्टरसम्म छन्। ३३ कर्मचारीलाई जेठ १२ मा अस्पताल प्रशासनले अवकाश दिएको थियो। जसमा एक चिकित्सक र ११ नर्ससहित स्वास्थ्यकर्मी र कर्मचारी छन् । अस्पतालले आर्थिक समस्या आएको भन्दै कर्मचारी कटौती गर्नुपरेको जनाएको छ। न्याय हेल्थ नेपालले सञ्चालन गर्दै आएको यो सामुदायिक अस्पताल जिल्लाकै सुविधासम्पन्न मानिन्छ। अस्पतालले निष्कासित भएको … Continue reading यी हुन् बयालपाटा अस्पतालबाट निकालिएका ११ नर्ससहित ३२ कर्मचारी