कैलालीका थप एक जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १ सय १० पुग्यो

हेल्थपोस्ट नेपाल

कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको मसुरीयाका ४७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १ सय १० पुगेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *