गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना संक्रमित

गण्डकी प्रदेशका चार जिल्लामा थप ३८ जनामा कोरोना पुष्टि भएको छ।

गण्डकी प्रदेशको स्याङ्जामा १४ जना, बाग्लुङमा १० जना, गोरखामा १० जना र नवलपरासी पूर्वमा चार जनामा गरी ३८ जनामा कोरोना पुष्टि भएको हो। उनीहरू सबै २० देखि ४६ वर्षका पुरुष रहेका छन्।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय