चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीको इन्टर्नसिप लकडाउन खुलेको दुई सातापछि

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत रहेका आंगिक क्याम्पस तथा कलेजमा अध्ययनरत विद्यार्थी लकडाउन खुलेको २ हप्तापछि इन्टनसिप गर्नको लागि डिन कार्यलयले निर्देशन दिएको छ ।

मुलुक नै लकडाउनको अवस्थामा रहेको कारण अधिंकाश क्याम्पस तथा कलेज अस्पताहरु बन्द प्राय रहेको अवस्थमा इन्टनसिप गर्नु पर्ने विद्यार्थीले प्रर्याप्त व्यवाहरिक ज्ञान प्राप्त गर्न नसक्ने भएका कारण डीन कार्यलय सो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय