कोरोना परीक्षण गर्न निजी क्षेत्रका प्रयोगशालालाई सरकारको आह्वान

हेल्थपोस्ट नेपाल

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको दायरा बढाउनका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ । दर्तावाला प्रयोगशालाले कोरोना परीक्षणको लागि  आफूसँग भएको क्षमता खुलाई ७ दिनभित्र इमेल गर्न प्रयोगशालाले अनुरोध गरेको हो । प्रस्ताव  [email protected]  मा पेश गर्न सकिने छ।

सरकारले यसअघि नै निजी क्षेत्रका प्रयोगशालालाई परीक्षण गर्ने बाटो खुलाएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *