कोरोना फैलिने भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही होस् : स्वास्थ्यकर्मी संघ

नेपाल स्वास्थ्यकर्मी संघ डोटीले स्वाथ्यकर्मीमाथी कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ। मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ। संघका अध्यक्ष अर्जुन बलायरले जारी गरेको विज्ञप्तीमा स्वास्थ्यकर्मीहरू भाइरस नियन्त्रण र रोकथामका लागि आफ्नो र परिवारको स्वास्थ्य जोखिममा राखेर सिमित स्रोतसाधनका बावजुत अग्रमोर्चामा खटिरहेको अवस्थामा सांघातिक आक्रमण हुनु … Continue reading कोरोना फैलिने भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही होस् : स्वास्थ्यकर्मी संघ