लकडाउनमा ३० मातृमृत्यु, अस्पताल पुगेरै पनि जोगिएन २८ को ज्यान

जेठ १९ : सप्तरी कञ्चनरुप–११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवती महिलाको जेठ १३ मंगलबार घरमै मृत्यु भयो। १८ हप्ताकी ती गर्भवती महिलालाई कोरोना भाइरसका लक्षणमा पर्ने ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमा बस्न भन्दै पठाएका थिए। गर्भवती अवस्थामा १० दिनदेखि ज्वरो आएकी ती महिलामा श्वासप्रश्वास समस्या बढेसँगै राजविराज ल्याउँदै गर्दा बाटोमै ज्यान … Continue reading लकडाउनमा ३० मातृमृत्यु, अस्पताल पुगेरै पनि जोगिएन २८ को ज्यान